अर्घाखाँचीमा आज शुक्रवार २ जना कोरोना संक्रमित थपिए (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीमा आज शुक्रवार २ जना  कोरोना संक्रमित थपिए (सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा २   जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या २३  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३  जना, भूमिकास्थान नगरपालिकामा २  जना,  शितगंगा नगरपालिकामा ३ जना,  मालारानी गाउँपालिकामा ०, पाणिनी गाउँपालिकामा १४  र छत्रदेव गाउँपालिकामा १  जना संक्रमित रहेका छन् । 

जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४५२६ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १९७६   जना, भूमिकास्थान नगरपालिकामा ७६५ जना,     शितगंगा नगरपालिकामा ४४७ जना, मालारानी गाउँपालिकामा ५६३ जना,  पाणिनी गाउँपालिकामा ४७३ जना  र छत्रदेव गाउँपालिकामा ३०२   जना संक्रमित रहेका छन् ।   

साथै पछिल्लो २४ घण्टामा जिल्लाभर ०  जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  ४४१२ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १९४३  जना, भूमिकास्थान नगरपालिकामा ७४७  जना,  शितगंगा नगरपालिकामा ४३०  जना,   मालारानी गाउँपालिकामा ५४७ जना,    पाणिनी गाउँपालिकामा ४४८  जना   र छत्रदेव गाउँपालिकामा २९७  जनाले कोरोनालाई जितेका हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ९१ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३०  जना, भूमिकास्थान नगरपालिकामा १६, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १४, मालारानी गाउँपालिकामा १६, पाणिनी गाउँपालिकामा ११   र छत्रदेव गाउँपालिकामा ४ जना  रहेका छन् ।

शुक्रवारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु