सन्धिखर्कको "सुन्दर" शान्ति बगैचा ब्यबस्थापन समितिको बैठक सम्पन्न

सन्धिखर्कको

सुर्य भुसाल 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको शान्ति बगैचाको हराभरा र हरियाली देख्दा कस्को मन नलोभिएला त । यस्तै बगैचा ब्यबस्थापन समितिको बैठक समितिका  अध्यक्ष नारायण प्रसाद बन्जाडेको अध्यक्षता सचिब श्रिकृस्न भुसालको सन्चालन नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख अतिथ्यतामा सामाजिक दुरि कायम गर्दै सम्पन्न भएको छ ।


बैठकमा वार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडे युवा ब्यबसायी सामाजिक अभियान्ता बसन्त भुसाल, नगरसभा सदस्य लक्ष्मण पराजुली, नारायण अर्याल, प्राबिधिक प्रेम खनाल सामाजिक अभियान्ता कृष्ण भुसाल, बिस्नु खनाल, सुन्दर कुवर समेतको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।


बैठकले बगैंचालाई थप हराभरा बनाउने निर्णय गरेको समितिका सदस्य नगरसभा सदस्य लक्ष्मण पराजुलीले जानकारी दिनु भयो । 

अन्य समाचारहरु