हार्दिक समवेदना

हार्दिक समवेदना ! हार्दिक श्रद्धाञ्जली ! हार्दिक समवेदना
हाम्री ममतामयी आमा, हजुरमा  स्वर्गिय दयाकला पोख्रेलको यही २०७० -११-२३ का दिन भ्एको असमायिक निधनले हामीलाई स्तब्ध बनाएको छ। शोकको यसघडिमा हाम्रा शुभ चिन्तक तथा इश्टमित्र घर परिवारमा धर्यधारणगर्ने शक्ती ईश्वरले प्रदान गरुन भनी मिर्त आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक समबेदना प्रकट गर्न चाहन्छौ ।       

स्वर्गिय दयाकला पोख्रेल
जन्ममिती २०१५ - ५ -७
मृत्‍यु -२०७० -११-२३   

 

समबेदना प्रकट गर्नेहरुमा :-

नातिहरु :-प्रदिप अधिकारी ,प्रमोद अधिकारी
छोराहरु :-श्रीमान चन्द्रकान्त पोख्रेल , भिस्मराज पोख्रेल ,राजु पोख्रेल ,तिलक पोख्रेल , अर्जुन पोख्रेल , सन्तोष पोख्रेल। 
बुहारीहरु :- माया पोख्रेल ,गोमा पोख्रेल ,सिता पोख्रेल , अनिता पोख्रेल । 
छोरीहरु:- शारदा पोख्रेल ।
छोरी ज्वाँई :- कबिता अधिकारी ,यज्ञमुर्ती अधिकारी ।
नातिनी :- एन्जिला पोख्रेल ,अनुस्का पोख्रेल तथा समस्त पोख्रेल परिवार
अड्गुरी ६, धुर्कोटटोला, अर्घाखाँची

अन्य समाचारहरु