घडेरीहरु बिक्रिमा

घडेरीहरु बिक्रिमा  '             घडेरीहरु बिक्रिमा     '                  घडेरीहरु बिक्रिमा
 
अर्घाखाँची जिल्लाको सन्धिखर्क भन्दा पनि बसोबासका लागि राम्रो मानिएको अर्घाखाँचीकै दोस्रो सुन्दर नगरी  फुद्वाङमा प्लटिङ गरेका आकर्षण सिमित घडेरीहरु बिक्रिमा छन्।
 
घडेरीका बिशेषताहरु:-

-मापदण्ड अनुसारको  १२ फिट लेन, नाली काटेको  सडक-बाटो।
- खानेपानी, बत्तीको सुविधा ।
- केबल, ईन्टरनेट  पहूच भ्एको 
 - ढोरपाटन सडक र सन्धिखर्क गोरुसिङे सडक खण्डको बिचमा रहेको  
- बैंकिङ सुविधा रहेको । 
- स्वास्थ्य चौकी, प्रहरी सुरक्षा -ट्राफिक चौकी तथा आकर्षक मन्दिर बन्दै ।
-अहिले निमावि बोर्डिङ स्कुल र केही समय उच्च मावी सम्म शुरु हुने।
-दुई खोलाको विचमा अवस्थित, ढल निकासका लागि सजिलो ।
-बजारको आकर्षण - प्रमुख स्थानमा अवस्थित । 
-आवश्यकता अनुसार   काटेर दिन सकिने ! मोहडा आवश्यकता अनुसार दिइने, पछाडिको भाग  ४२  हात सम्म । 
-प्राकृतिक, स्वच्छ वातावरण तथा पहाडका मनोरम द् ष्य देखिने ।

खरीदका विशेषताहरु :

-तुरुन्त जग्गा पास गर्न सकिने ।
-जग्गाको मुल्य प्रति हात ९० हजार देखी १ 
लाख १५ हजारसम्म, अर्को वर्ष १ लाख ५० हजार माथि पर्ने  । 
-२५ प्रतिशत रकमबाट जग्गा बुकगरि ६ महिना भित्र पास गर्न सकिने ।
-एकमुष्ठ हात लिनेलाई बिशेष छुट ।
-सिमित घडेरीहरु भएकोले समयमा सिदै संपर्क गर्न अनुरोध छ।
 
संपर्क
 
 9857061416, 9867151004, 9847107161 E-mail:- fudwang@sandhikharka.com
 तस्बिरमा
 
 

अन्य समाचारहरु