अर्घाखाँची जन्मिएका गायक तथा सर्जक गोविन्द पौडेलको "मनको कस्तुरी" सार्वजनिक

अर्घाखाँची  जन्मिएका गायक तथा सर्जक गोविन्द पौडेलको

अर्घाखाँची डट्कम संवाददाता

काठमाडौं ( अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको वाङ्गला आम्बोटमा जन्मिएका गायक तथा सर्जक गोविन्द पौडेलले मनको कस्तुरी गीति एल्बम बजारमा ल्याएका छन् ।


समाजमा भएका माया प्रेम मिलन बिछोडमा आधारीत विषय वस्तुलाई समेटेर आवाजको रुपमा उतारेर ल्याइएको यस एल्बमले चोखो माया प्रेम गर्ने प्रेमी प्रेमिकाहरुलाई यस गितले थप प्रेरणा दिने र साचो मायालाई बचाई राख्नमा मद्दत पुर्‍याउने छ ।

सुहाना म्युजिक ईन्टरटेर्मेन्ट प्रालीले बजार व्यवस्थापन गरेको एल्बममा गायिका लालुमाया कुवँरले पौडेललाई सघाएकी छन् । भने लय तथा शब्द पनि पौडेलको रहेको छ ।

अन्य समाचारहरु