खाँचीकोटको सानागाउँ गहतेमा सानाकिसानको वार्षिक साधारणसभा तथा छैटौं अधिबेशन सप्पन्न

खाँचीकोटको सानागाउँ  गहतेमा सानाकिसानको वार्षिक साधारणसभा तथा छैटौं  अधिबेशन सप्पन्न


केशब घिमिरे 

खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको खाँचीकोट स्थित सानागाउँ  गहतेमा सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको अन्तरसमुह नम्बर ०४ को १७ औ वार्षिक साधारणसभा तथा छैटौं  अधिबेशन   सप्पन्न भएको छ । 


सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको १७ औ वर्षिक साधारणसभा तथा छैटौं  अधिबेशन अन्तरसमुह नम्बर ०४ को खाँचीकोटको सानागाउँ  गहतेमा सप्पन्न भएको हो । 


अधिवेशनबाट समूह, अन्तर्समुह पुनर्गठन गरि संचालक समिती सदस्यमा लक्ष्मण कडेल सर्बसम्मत चयन भएका छन् । आज सम्पन्न अधिवेसनबाट लक्ष्मण कडेल सर्व सम्वत आएकाले सहकारीको मुल समितिको अध्यक्षमा पुन दोहोरिने निश्चित देखिएको छ । 

अन्य समाचारहरु