ठुलापोखराका मृगौला पीडित युवालाई बचाउन भोजराज पौडेल बचाउ अभियान शुरू, स्पेनबाट सहयोग

ठुलापोखराका मृगौला पीडित युवालाई बचाउन भोजराज पौडेल बचाउ अभियान शुरू, स्पेनबाट सहयोग


अर्घाखाँचीडट्कम संवाददाता  

ठुलापोखरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ६ ठुलापोखराको धरमपानीका मृगौला पीडित युवाको लागि भोजराज पौडेल बचाउ अभियान अभियान शुरू गरिएको छ । 


ठुलापोखराको धरमपानीका निवासी शम्भु पौडेलका १८ वर्षिय मृगौला पीडित छोरा भोजराज पौडेलको उपचारका लागि भोजराज पौडेल बचाउ अभियान अभियान शुरू गरिएको हो ।

स्पेनको मायोर्कामा रहेका यूरोप अर्घाखाँची समिति उपाध्यक्ष कृष्ण मरासिनीको संयोजकत्वमा भोजराज पौडेल बचाउ अभियान संचालन गरिएको छ । 

दुवै मृगौला फेल भएका भोजराजलाई  बुटवल गाैतम बुद्ध मुटु अस्पतालमा दुई महिनासम्म उपचार चलेको थियो । त्यहाँपनि निकै नभएर काठमाडौंको करुणा अस्पतालमा  उपचारको लागि लगिएको तर परिवारको आर्थिक अवस्था कमजोर भएका कारण थप उपचारका लागि समस्या परेको छ ।

परिवारका अनुसार उनलाई सम्पत्ति बेच्दै, ऋण लिदै हप्ताको दुई पटक डाईनासिस गराउदै बचाउदै आईरहेको छ । यस्तै उनका बुबा आमाले आफ्नो मिर्गौला दिन भएका छन् । थप आथिक संकलन गर्न सकेमा मिर्गौला प्रत्यारोपण गर्न सकिने छ ।       

उनको मिर्गौला प्रत्यारोपण लागि ठुलो धनरासी आवस्यक परेको र उनको परिवारको आर्थिक अवस्था निकै कमजोर रहेकोले सामाजिक अभियान चलाइएको यूरोप अर्घाखाँची समिति उपाध्यक्ष मरासिनीले बताए ।

साथै भोजराज पौडेललाई नयाँ जीवन दिन तलको विवरण अनुसार सहयोग गर्न सकिने बताइएको छ:- 

कृष्ण प्रसाद मरासिनी
Mob No 0034667091156 
Bank Details
Krishna Marasini .
ES33 2038 9039 6830 0038 9239
Palma de Mallorca Spain . 

महाशर्मा फुल्लेल
Mob No 0034666178217
IBAN: ES61 1465 0100 94 1741177206
Malaga. spain 

नेपालको लागि 
भोजराज पौडेल 
मेगा बैंक  खाता न:- 1260050084784
काठमाडौं नेपाल ।

उल्लेखित बैंकमा जम्मा गरि बैंक रसीद whatsapp मा पठाउन अनुरोध गरिएको छ । 

साथै भोजराज पौडेल बचाउ अभियान अभियानको लागि हालसम्म संकलित सहयोग रक़म विवरण यस्तो छ:

रकम यूरोमा-  
कृष्ण प्रसाद मरासिनी ५०१
चुडामणिा अर्याल       २५१।
लक्ष्मी ज्ञवाली २०१ 
बिकास पोखरेल १५०  
हरि तिवारी १२० 
मनिराज बस्तोला १०१
मेघा लामा   ६५  
राजन बन ५५ 
महेस घिमिरे ५१ 
दिनेश गिरि ५०
सुबास सुवेदी  ५०  
अजय रायमाझि   ५०  
दीपक श्रेष्ठ ५०  
कृष्ण अर्याल  ५० 
हरि पौदेल ५०  
सकुनतला राई ५०  
महेश पन्थि ५०  
रमेश सिटौला  ५० 
दीपक पोख्रेल ३५ 
शास्त्री टिकाराम कदेल ३०  
कृष्ण खतिवडा  ३०  
केपि गजुरेल    २५.९९
हरि गुनि  २५ 
निसु सुबदी २५ 
भुपती २५  
नारायण भण्डारी २५ 
दीपक बेल्भासे  ३१  
दागिमा शर्पा २५  
सुरुची श्रेष्ठ  २५ 
प्रदिप कदेल छ 
टीकाराम वोस्ती  छ 
बिसनु रिजाल २०  बर्सिलोना।
सबितृ भण्डारी २०  
सन्जय अर्याल २०  
पुरुशोत्म वस्ताकोटी २०  
कृष्ण वाग्ले २० 
बलाराम वाग्ले  २०  
मनिराम पाठक २०  
अस्मि राई   २०  
बिक्रम सुनिल २० 
हाकम सिह २० 
बालक नाथ २० 
पन्थी भाइ २०  
कुमार आले २०  
सबिन्द्र गौतम २०  
माटिन माटिन १० 
कृस श्रेष्ठ       २५ 
सरोज पन्थी पोर्तुगल ५१ 
अजय पन्थी पोर्तुगल  ५१ 
आन्द्रस रेस्टुरेन्ट १८०  
कुल: २७१८ 

भेषराज बचाउ अभियानका लागी यूरोप अर्घाखाँची समितिका कोषाध्यक्ष महाशर्मा फुल्लेलले स्पेनको मालागाबाट थप सहयोग  रक़म संकलन गर्न सफल भएका छन् ! 

मालति फुल्लेल १५१ 
तारानाथ सापकोटा १०० 
राजेश थापा ८० 
मुकु भट्ट ७५ 
विकाल प्रस्ताब ५१ 
शिव लामिछाने ५१  
समीर भट्टराई ५० 
मिलन    ५०  
स्वोश्हा गुरुङ ४० 
तामाङ पासाङ भुटि  ४०  
वालिका पुन ५१ 
माया गुरुङ ३१ 
रामकाजी गुरुङ ३१  
नारायण बिस्वकर्मा ३१ 
सबिता राई ३० 
बिनिता गुरुङ ३०  
किरन सुवेदी   ३०  
होम प्रसाद गुरुङ माइला ३०  
अप्सरा गौतम २५ 
टीका कुमारी  २० 
गोविन्द चंन्द बोहरा २०  
सुशिला  श्रेष्ठ भुजेल २० 

जम्मा  १०३६ यूरो 

 जम्मा रकम:  ३९०१ यूरो 

अन्य समाचारहरु