जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको सुचना




यहि २०७२  बैशाख  ६ र ७ गते ६ महिनादेखि ५ बर्ष मुनिका वालवालिकहरुलाई भिटामिन  ए खुवाउन एवं हात्तिपईले औषधि वितरणका वेला औषधि नखाएका बच्चा हरुलाई एल्वेडाजोल जुकाको औषधी खुवाउन तथा १२ खेखि २३ महिनाका बच्चाहरुलाई जन्मेको एक बर्ष भित्रखोप पाए नपाएको सुनिश्चित गर्ने कार्यमा महिला स्वाथ्य स्वयम सेविकालाई सहयोग  गरौं । भिटामिन ए वितरण तथा पुर्ण खोप अभियान सुनिश्चित अभियान सफल पारौंं 

जिल्ला स्वाथ्य  कार्यालय अर्घाखाँची

 

 
जन्मेदेखि १ बर्ष भित्रका बच्चालाई सबै खोप पुरा गरेको अभिलेख तयार गरि जिल्लालाई पुर्ण खोपको अवस्था कायम राखि खोप महिना २०७२ बैशाखलाई सफल पारौंं । 

जिल्ला स्वाथ्य  कार्यालय अर्घाखाँची

अन्य समाचारहरु