अर्घाखाँची सम्पर्क मंच द.कोरियाका अध्यक्ष श्री सुन्दर पन्थीद्वारा दशैं,तिहार, छठको शुभकामना

अर्घाखाँची सम्पर्क मंच द.कोरियाका अध्यक्ष श्री सुन्दर पन्थीद्वारा दशैं,तिहार, छठको शुभकामना

अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाका अध्यक्ष श्री सुन्दर पन्थी ज्युद्वारा
विजया दशमी, तिहार र छठ पर्व २०७७ को शुभकामना।


अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाका अध्यक्ष श्री सुन्दर पन्थी ज्युले महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७७ को अवसरमा सम्पूर्ण दक्षिण कोरियामा रहेका अर्घाखाँचीबासी, समितीका प्रतिनिधिहरु (नेपालीहरु)  तथा जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।   

अध्यक्ष:-सुन्दर पन्थी
वरिष्ठ उपाध्क्षय:-राज खनाल
उपाध्क्षय:- टिकाराम पोखरेल
उपाध्क्षय:- बिष्णु बन्जाडे
महासचिब:- दिपक राज बन्जाडे
सचिब:- दिपक खनाल
सचिब:- जिवन आचायॅ
कोष्षाक्षय:- पूष्कर पौडेल
सह कोष्षाक्षय:- कमल पौडेल
संरक्षक:- बावुराम आचायॅ
सदस्य:-सरोज आचायॅ
नन्दराम पौडेल
शोभित शाही
लक्ष्मण पौडेल
लक्ष्मण बेल्बासे
बिष्णु पौडेल
रुद्र पौडेल

अर्घाखाँचीडट्कम  

अन्य समाचारहरु