अर्घाखाँचीका हेमराज र अस्मिता बुढाथोकीको नयाँ गीत "आँखैमा उनैको चित्र" सार्वजनिक

अर्घाखाँचीका हेमराज   र  अस्मिता बुढाथोकीको नयाँ गीत

अर्घाखाँचीडट्कम संवाददाता

काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ७ मा जन्मिनु भएका हेमराज नेपाली र अर्घाखाँचीकी अस्मिता बुढाथोकीको आँखैमा उनैको चित्र सार्वजनिक भएको छ ।


हेमराज नेपाली र अस्मिता बुढाथोकीको स्वरमा आँखैमा उनैको चित्र सार्वजनिक भएको हो ।

यस्तै गीतमा सब्द संगीत पुर्सतम गैरे रहेको छ । भने निर्देशक काजी श्रेष्ठको रहेको छ ।

साथै अभिनयमा काजी श्रेष्ठ र एलिसा बास्तोला रहेका छन् । गीत मारुनी रेकोर्डीङ्ग स्टुडियोमा रेकोर्ड़ीङ्ग गरिएको थियो ।

हेमराज नेपाली बिगत पाँच वर्षादेखि कलाकारीतामा पहिलो गीत नेपालको छोरो भन्ने बोलको गित लिएर संगीत क्षेत्रमा प्रवेस गर्नु भएको थियो ।  उहाले अहिलेसम्म आधा दर्जन भन्दा बढी गीतमा स्वर दिई सक्नु भएको छ ।  हालैमा सोही गीत लिएर फेरी दर्शकलाई सम्झीनु भएको छ ।

नयाँ शैली यस गीत ‘आँखैमा उनैको चित्र’ लाई दर्शकहरुले पहिले जस्तै मन पराउने अपेक्षा गरिएको छ ।

अन्य समाचारहरु