सन्धिखर्क - ५ का वार्ड अध्यक्ष राजेन्द्र भुसालले राजिनामा दिए

 सन्धिखर्क - ५ का वार्ड अध्यक्ष राजेन्द्र भुसालले राजिनामा दिए

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिका वार्ड नम्बर ५ का वडा अध्यक्ष राजेन्द्र भुसाणलले राजिनामा दिएका छन् । 
 
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन र सम्पूर्ण समय पाटीकाे काममा खट्नका लागि भन्दै भुसालले वडा अध्यक्षबाट राजिनामा दिएका हुन् । 

अन्य समाचारहरु