शुल्क बढाएकोमा अखिल क्रान्तिकारीको गम्भिर आपती , गतिविधी नसुधारे कडा कार्यबाही गर्ने चेताबनी

शुल्क बढाएकोमा अखिल क्रान्तिकारीको गम्भिर आपती , गतिविधी नसुधारे कडा कार्यबाही गर्ने चेताबनी

tvs

अनिल नेपाली ,अर्घाखाची डट्कम । 

अखिल क्रान्तिकारी जिल्ला समिति कपिलबस्तु पब्लिक क्याम्पस संघ कपिलवस्तुले बढाएको चर्को  शुल्क प्रति आफ्नो सगठनको गम्भीर ध्याकर्षण भएको बताएको छ ।

 जिल्ला संयोजक लक्ष्मी खनाल द्धारा हस्तारिक्षत प्रेस विज्ञप्तीमा रु  ९७५ बाट रु  १५०० शुल्क पुराएकोमा गम्भिर आपति जनाएको छ ।

 आफ्ना गतिविधि नसुधारे कडा कार्यबाही गर्ने चेताबनी समेत दिइएको छ ।

अन्य समाचारहरु