बहुचर्चित अर्जुन लामा हत्याकाण्ड सहित ३३ थाना माओवादी नेताको मुद्दा फिर्ता लिने सरकारको तयारी

- जीवन विसी
  काठमाण्डौ  

सरकारले बहुचर्चित काभ्रेको छत्रेबाँझका अर्जुन लामाको हत्याकाण्डका अभियुक्त एमाओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाको मुद्दा फिर्ता लिने तयारी गरेको छ । त्यससँगै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री डा.बाबुराम भट्टराईलगायत दुई सय नेता

अन्य समाचारहरु