अर्घाखाँचीमा उम्मेदवार चयनलाई लिएर कांग्रेसमा व्यापक असन्तुष्टि, कयौले स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने

अर्घाखाँचीमा उम्मेदवार चयनलाई लिएर कांग्रेसमा व्यापक असन्तुष्टि, कयौले स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा उम्मेदवार चयनलाई लिएर नेपाली कांग्रेसमा व्यापक असन्तुष्टि बढेको छ ।


जिल्लामा गठबन्धन भित्र सहमती जारी रहेको बेला  उम्मेदवार चयनलाई लिएर नेपाली कांग्रेसमा व्यापक असन्तुष्टि बढेको हो ।

कांग्रेसका ६ स्थानिय तहमा अहिले  व्यापक असन्तुष्टि बढेको छ । भने कयौले स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने चेतावनी दिएका छन् । 

उता नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति बाबुराम पौडेलले नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीकाे संसदीय समितिकाे बैठकबाट एकलौटी रूपमा उम्मेदवारहरू प्रस्ताव गरेकोमा असहमति जनाउदै आफू बाहिर निस्किएको कुरा आफ्नो आधिकारिक फेशबुक मार्फ जानकारी गराएका छन्  ।

उनी लेख्छन् : –





अन्य समाचारहरु