रौतहटमा आफ्नै माईजुले नाबालक भान्जाको घाँटी काटेर वली

रौतहटको समनपुर गाविसमा आफ्नै माईजुले नाबालक भान्जाको वली दिएकी छिन् ।
 
हत्यापछि नाबालकको शव घरको आँगनमा गाडेर टाउको बागमती नदीको किनारमा फालेको अबस्थामा प्रहरीले फेला पारेको छ । समनपुर गाविस

अन्य समाचारहरु