अर्घाखाँची जिल्ला समन्वय अधिकारी श्रीमती लक्ष्मी पाण्डे गौतमद्वारा दशैं,तिहार- छठको शुभकामना

अर्घाखाँची जिल्ला समन्वय अधिकारी श्रीमती लक्ष्मी पाण्डे गौतमद्वारा दशैं,तिहार- छठको शुभकामना

जिल्ला समन्वय समिति अर्घाखाँचीको समन्वय अधिकारी  श्रीमती लक्ष्मी पाण्डे गौतम ज्युद्वारा विजया दशमी, तिहार र छठ पर्व २०७७ को शुभकामना।


जिल्ला समन्वय समिति अर्घाखाँचीको समन्वय अधिकारी  श्रीमती लक्ष्मी पाण्डे गौतम ज्युले महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७७ को अवसरमा सम्पूर्ण जिल्ला समन्वय समिति अर्घाखाँची परिवार,  जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  अर्घाखाँचीडट्कम

अन्य समाचारहरु