पाणिनी गाउँपालिकामा निजामती कर्मचारी दिवस तथा उत्कृष्ठ कर्मचारी पुरस्कार बितरण कार्यक्रम सम्पन्न

पाणिनी गाउँपालिकामा निजामती कर्मचारी दिवस तथा उत्कृष्ठ कर्मचारी पुरस्कार बितरण कार्यक्रम सम्पन्न

प्रकासित मिती: २०७७ भाद्र २२, सोमबार 

सुर्य भुसाल 

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको आयोजनामा निजामती कर्मचारी दिवस तथा उत्कृष्ठ कर्मचारी पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष अच्युत गौतमको प्रमुख अतिथ्यता उपाध्यक्ष लक्ष्मि गौतमको विशेष अतिथ्यता प्रमुख प्रशासकिय अधिकृत मधुकृस्ण पौडेयालको अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

सोमबार आयोजित कार्यक्रममा गाउँ कार्यपालिकाको कार्यालयका कर्मचारी माधब प्रसाद अर्याललाई सम्मान गरिएको प्रमुख प्रशासकिय अधिकृत मधु कृष्ण पौडेयालले जानकारी दिनु भयो ।

अन्य समाचारहरु