संवैधानिक समितिले टुंगो लाग्न बाँकी विवादित विषयमा सहमति जुट्न नसकेको भन्दै मतदान प्रक्रियामा

काठमाडौं  । संवैधानिक समितिले टुंगो लाग्न बाँकी विवादित विषयमा सहमति जुट्न नसकेको भन्दै प्रक्रियाका लागि तयारी गर्न सचिवालयलाई निर्देशन दिएको छ ।
 
समितिको आज सिंहदरबारमा बसेको बैठकले विवादित विषयमा सहमति जुट्न नसकेको र उपसमितिले पनि प्रक्रियामै जान सुझाव दिएपछि सो निर्देशन दिएको समितिद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
 
विवाद समाधान उपसमितिबाट लिखित प्रतिवेदन तयार गर्न आवश्यक नठानेको निष्कर्षपनि समितिले निकालेको छ । सहमतिका लागि उपसमितिले पटक

अन्य समाचारहरु