धारापानीमा साना किसान कृषि सहकारीको चौथो बाषिँक साधारण सभा सम्पन्न (तस्बिरहरु)

धारापानीमा साना किसान कृषि सहकारीको चौथो बाषिँक साधारण सभा सम्पन्न (तस्बिरहरु)


अजय के.सी 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  भुमिकास्थान नगरपालिका  वार्ड नम्बर ३,४ धारापानीमा सानाकिसान कृषि सहकारी संस्था लि. को चौथो बाषिँक साधारण सभा सम्पन्न भएको छ ।


धारापानीमा शनिवार सानाकिसान कृषि सहकारी संस्था लि. को चौथो बाषिँक साधारण सभा सम्पन्न भएको हो ।


साधारण सभाको उद्घाटन नगर प्रमुख रेशम थापाले मैनबत्ती बालेर गर्नु भएको थियो ।   

  

अन्य समाचारहरु