नुवाकोटमा एमाले निकट अनेरास्ववियु भुमिकास्थानकाे प्रथम नगर अधिवेशन सम्पन्न, अध्यक्षमा नारायण आचार्य चयन

नुवाकोटमा  एमाले निकट  अनेरास्ववियु भुमिकास्थानकाे प्रथम नगर अधिवेशन सम्पन्न, अध्यक्षमा नारायण आचार्य चयन


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको नुवाकोटमा नेकपा (एमाले) निकट  अनेरास्ववियु भुमिकास्थान नगरपालिकाकाे प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । 


अधिवेशन नेकपा (एमाले) जिल्ला कमिटी सदस्य तथा भुमिकास्थान नगर ईन्चार्ज  खगेश्वर पन्थिकाे प्रमुख अतिथ्यतामा सम्पन्न भएकाे हो ।

अधिवेशनले अध्यक्ष नारायण आचार्य  , उपाध्यक्ष बसन्ता गैर ,सचिव विक्रम भट्टराई  सहसचिवमा क्रमश राेसन चुदाली ,पारस भट्टराई , सपना पाैडेल,काेषाध्यक्षमा विनिता गैरे सहित ३१ सदस्य भुमिकास्थान नगर कमिटि सर्वसहमत चयन गरेको छ । 

अन्य समाचारहरु