पाणिनी गाउँपालिका- ५ मैदानमा एमालेका इन्द्रमणि घिमिरेको प्यानल विजयी
२०७९ ज्येष्ड २, सोमवार मा प्रकासित
अर्घाखाँचीडट्कम संवाददाता
मैदान- अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ५ मैदानको अध्यक्षमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका इन्द्रमणि घिमिरेको प्यानल विजयी भएको छ ।