पाणिनी गाउँपालिका- ५ मैदानमा एमालेका इन्द्रमणि घिमिरेको प्यानल विजयी

पाणिनी गाउँपालिका- ५ मैदानमा  एमालेका  इन्द्रमणि घिमिरेको प्यानल विजयी

 अर्घाखाँचीडट्कम संवाददाता 

 मैदान- अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ५ मैदानको अध्यक्षमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका इन्द्रमणि घिमिरेको प्यानल विजयी भएको छ ।

अन्य समाचारहरु