महान चाड विजया दशमी तथा दीपावली छठ वकर ईद २०७४ को शुभकामना : अनेरास्ववियु अर्घाखाँची

हार्दिक शुभकामना |    हार्दिक शुभकामना||        हार्दिक शुभकामना|||
 नेपाली हरुको महान चाड विजया दशमी तथा दीपावली, छठ, वकर ईद - २०७४ को पावन अवसरमा देश-विदेशमा रहनुहुने हाम्रा प्यारा जिल्लावाँसी, देशबासी, प्रवासी सम्पुर्ण वुवाआमा दाजु भाई दिदीवहिनी सवैमा सुख शान्ति एवं समृद्धिको मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

अध्यक्ष 
प्रदिप नेपाली
तथा 
 अनेरास्ववियु जिल्ला समिती अर्घाखाँची 

अन्य समाचारहरु