संविधानअनुसार बन्न बाँकी कानुनबारे अध्ययन गर्न संसदीय उपसमिति गठन

बिआरआइका कारण कांग्रेस एमालेमा विवाद छैन : प्रधानमन्त्री

चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलको ट्रफी अनावरण कार्यक्रममा प्रधानमन्त्री ओली के भने, पढनुहाेस् (तस्बिर सहित)

भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो?

रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा प्रमाण पेश गर्न आदेश

  काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदहरूविरुद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले प्रमाण पेश गर्ने आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले मंगलबार रिट निवेदकलाई आरोपसँग सम्बन्धित प्रमाण पेश गर्न...

जिल्ला समाचार

भूमिकास्थान नगरपालिकाले गर्यो ४ महिने प्रगति विवरण सार्वजनिकः नागरिकलाई उत्पादनमा जोड्ने योजना प्राथमिकतामा (तस्बिर सहित)

  -गोपाल प्रसाद भट्टराई, मंसिर–११,अर्घाखाँची। अर्घाखाँची, भूमिकास्थान -    अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले ४ महिने प्रगति विवरण सार्वजनिक गरेको छ ।   सोमबार अन्नपूर्ण मा.वि. धारापानीको प्राङ्गणमा सम्पन्न चालु आ.ब.२०८१÷०८२ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई मार्फत् भूमिकास्थानले आफ्नो चार महिने प्रगति सार्वजनिक...

विश्व समाचार

बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन

  ढाका, ११ मंशिर । बंगलादेश इस्कॉनसँग सम्बद्ध धार्मिक नेता चिन्मय कृष्ण दास प्रभुको रिहाइको लागि देशका विभिन्न भागमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले ढाका, चडगाउँ र दिनाजपुरमा सडक अवरुद्ध गरेका थिए र प्रभुको शीघ्र रिहाइको माग गर्दै नाराबाजीसमेत गरेका...

English News

Nepal can produce 100,000 litres bio-ethanol a day

Modnath Dhakal Rising Nepal Kathmandu, Oct. 28: Production of bio-ethanol in Nepal has been a story of an unsuccessful project as talks prevailed for more than two decades while mechanisms to fix the price and sign the purchase agreement couldn’t transpire. Approximately, 21 years ago in November 2003, the Ministry of Industry, Commerce and Supplies (MoICS) decided for the mandatory mixing of bio-ethanol in petrol used as vehicle fuel from...

प्रदेश समाचार

इटहरीमा बसको ठक्करबाट एक जनाको मृत्यु

  इटहरी । इटहरीमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ। इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे१ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकल यात्री सम्झना यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि फरार बसलाई सुनसरी-मोरङ सिँचाइ आयोजनाको पुलनजिकै स्थानीयले नियन्त्रणमा लिएर...

आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ बर्ष पछि पक्राउ

  रौतहट ११ मंसिर। रौतहटको पूर्बभेग दुर्गा भगवती गाउँपालिका स्थित एकैपटक आमा छोराको हत्या गरी शव जलाएर फरार भएका एकजना अपराधी लाई ४ बर्ष पछि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुर्गाभगवती  ४ छतौना बस्ने दोस महम्दको छोरा  बर्ष ४८ को...

महानगरले १ लाख जरिवाना गरेको पत्र एमालेले बुझ्न मानेन

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाको पत्र बुझ्न अस्वीकार गरेको छ ।नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुगेको महानगरको टोलीले पत्र बुझाउन खोजे पनि एमाले कार्यालयमा रहेकाले पत्र बुझ्न अस्वीकार गरेका हुन् । एमाले केन्द्रीय...

बागलुङ : चिसोले विद्यार्थी बिरामी भएपछि पठनपाठन प्रभावित

ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय ।   बागलुङ- चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन्। ढोरपाटन नगरपालिका-९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी पर्न थालेका हुन्। विद्यार्थी बिरामी पर्न थालेपछि...

भूमिकास्थान नगरपालिकाले गर्यो ४ महिने प्रगति विवरण सार्वजनिकः नागरिकलाई उत्पादनमा जोड्ने योजना प्राथमिकतामा (तस्बिर सहित)

  -गोपाल प्रसाद भट्टराई, मंसिर–११,अर्घाखाँची। अर्घाखाँची, भूमिकास्थान -    अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले ४ महिने प्रगति विवरण सार्वजनिक गरेको छ ।   सोमबार अन्नपूर्ण मा.वि. धारापानीको प्राङ्गणमा सम्पन्न चालु आ.ब.२०८१÷०८२ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई मार्फत् भूमिकास्थानले आफ्नो चार महिने प्रगति सार्वजनिक...

सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुदाँ १४ जना घाइते

  धनगढी । सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। शनिबार बिहान करिब ११ बजे सुर्खेतको पञ्चपुरी नगरपालिका ५ बाबियाचौरदेखि कैलालीको चिसापानी जाँदै सु प प्र ०१ ००१ ज १५०७ न. जीप बाबियाचौरको देउराली नजिकै...

डन भएको भन्दै युवकको अपहरण गर्ने तीन जना पक्राउ

  धनगढी । कैलाली प्रहरीले युवकलाई अपहरण गरी शरीर बन्धक बनाएर कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका–६ का २० वर्षीय विवेक खड्का, डडेल्धुराको अमरगढी नगरपालिकाका विशाल भट्ट, बैतडीको डिलासैनी गाउँपालिकाका अमित नेगी छन्।...

प्रवास समाचार

पोखरा विमानस्थलबाट नाउरको सिङसहित युक्रेनी नागरिक पक्राउ

  पोखरा । नाउरको सिङसहित प्रहरीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनी नागरिकलाई पक्राउ गरेको छ। विमानस्थलको आन्तरिक प्रस्थान गेटमा रहेको एक्स-रे मेसिनमा जाँचका क्रममा २१ वर्षीय युक्रेनी नागरिक फिलिप जिल्को भिस्कीको झोलामा नाउरको सिङ फेला परेको थियो। वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उक्त सिङसहित युक्रेनी नागरिकसहित अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप)को कार्यालयमा बुझाएको छ। उनलाई अनुसन्धानका लागि एक्यापको नियन्त्रणमा राखेर...

खेल

एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारदा समूहले कार पुरस्कार दिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि हुन लागेको एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारदा समूहले कार प्रदान गर्ने भएको हो । आज पत्रकार सम्मेलन गरी क्यानले ओमोडाको आधिकारिक विक्रेतासँग सम्झौता गरेको हो । प्रतियोगिताको ‘प्लेयर अफ द सिरिज’ नेपाली खेलाडी घोषित भएमा उक्त खेलाडीले यो विशेष सम्मान पाउने छन् । विदेशी खेलाडी ‘प्लेयर अफ द सिरिज’ भएमा चाहिँ कार बाहेक अन्य पुरस्कार पाउने छन् र उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले कार पाउने क्यानले जानकारी दिएको...