नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय कार्यालयमा प्रचन्ड्लाई बिजेपी अध्यक्ष जेपी नड्डाले गरे भब्य स्वागत ।

 नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय कार्यालयमा प्रचन्ड्लाई बिजेपी अध्यक्ष जेपी नड्डाले गरे भब्य स्वागत ।

          
tvs

नयाँदिल्ली - भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् ।

 नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय कार्यालयमा प्रचन्ड्लाई बिजेपी अध्यक्ष जेपी नड्डाले गरे भब्य स्वागत ।

 नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय कार्यालयमा आइतबार बिहान दाहाल र नड्डाबीच भेट भएको हो । नड्डाकै निमन्त्रणमा दाहाल तीनदिने भ्रमणका लागि शुक्रबार नयाँदिल्ली पुगेका थिए । 

नड्डासँगको भेटमा भारतीय विदेशमन्त्री एस जयशंकर, दाहालको पक्षबाट छोरी गंगा दाहाल र स्वकीय सचिव रमेश मल्ल सहभागी थिए । स्वदेश फर्किनुअघि दाहालले आजै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने सम्भावना छ । कान्तिपुरले उल्लेख  गरेको छ। 

 नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय कार्यालयमा प्रचन्ड्लाई बिजेपी अध्यक्ष जेपी नड्डाले गरे भब्य स्वागत ।

अन्य समाचारहरु