भूमिकास्थान नगरपालिकामा मतगणना राति ११:३० बाट शुरु हुँदै

भूमिकास्थान नगरपालिकामा मतगणना राति ११:३० बाट शुरु हुँदै

अर्घाखाँचीडट्कम संवाददाता 

भूमिकास्थान, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना सकेसम्म आज आज राति ११:३०  बजेबाट शुरु हुने भएको छ । 

मतपेटिका मतगणना स्थलमा आईपुगेकोले मतगणना सकेसम्म आज आज राति ११:३०  बजेबाट  शुरु गर्ने तयारी गरिएको छ ।  

अन्य समाचारहरु