स्थानीय तहमार्फत प्रत्येक परिवारलाई नि:शुल्क विद्युतीय चुल्हो दिइने

स्थानीय तहमार्फत प्रत्येक परिवारलाई नि:शुल्क विद्युतीय चुल्हो दिइने

 काठमाडौं  । सरकारले स्थानीय तह मार्फत एक परिवारलाई एक विद्युतीय चुलो नि : शुल्क दिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसदमा आगामी आवको बजेट पेश गर्दै यस्तो बताएका हुन् ।

सरकारले निःशुल्क रुपमा नै यस्तो चुलो दिने भएको हो । विशेषगरि विद्युतको खपत बढाउन, धुवाँमुक्त भान्सा बनाउने लगायतका उद्देश्यअनुरुप यस्तो कार्यक्रम ल्याइएको हो ।

अन्य समाचारहरु