जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले मुलुकमा लोकतन्त्रविरोधी शक्तिहरुले संघीय गणतन्त्र समाप्त पार्ने खेल खेलिरहेको टिप्पणी गरेका छन् । आज (शनिबार) जनकपुरधाममा समाजवादी महिला संघ नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले...
-केशब पन्थी ,अर्घाखाँची। अर्घाखाँची, वैशाख-२७- भगवती माध्यमिक विद्यालय कुर,शंखेटारीमा गुणस्तरीय ,बालमैत्री आधारभूत शिक्षा र डिजिटल सिकाई सम्वन्धि अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तरगत सन्धिखर्क नगर पालिका द्वारा संचालित एकदिने कार्यक्रममा अभिभावकहरुलाई बालमैत्री...
खिल्जि बस दुर्घटनाका घाइते नै प्रहरी हीरासतमा ? आखिर कीन , अर्घाखाँची डटकम् । २०८१ साल कात्तिक १९ गते भु.न.पा वडा न. छ खिल्जी मा भएको दर्दनाक बस दुर्घटनामा घाइते भएका प्रकास दाई लगायतका चार जना युवाहरुलाई प्रमुख जिल्ला अधिकारीको कार्यकक्षको टेबल र ढोका हानी शान्ति सुरक्षामा खलबल पुराएको साथै अराजक गतिविधि गरेको आरोपमा दुई महिना १२ दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका–६ का प्रकाश बेल्वासे,...
सेवारो चोक : जसले आज कालो बिहान देख्यो श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन ताप्लेजुङ -पाथीभरा मन्दिरतर्फ यात्रु बोकेको एउटा जिप सोमबार बिहान पाँच बजेतिर सदरमुकाम फुङलिङबाट चुपचाप यात्रा सुरू गरेको थियो। बिहानको चिसोमा लपक्क परेको कुहिरो...
जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले मुलुकमा लोकतन्त्रविरोधी शक्तिहरुले संघीय गणतन्त्र समाप्त पार्ने खेल खेलिरहेको टिप्पणी गरेका छन् । आज (शनिबार) जनकपुरधाममा समाजवादी महिला संघ नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले...
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडाको सीमानामा पर्ने गैरीगाउँमा जमिन दबिएर गाडी नै गायब भएको क्षेत्रको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली आइपुगेको छ। जमिन भासिएर गाडी बेपत्ता भएको पाँचौं दिनमा नारायण अधिकारीको नेतृत्वमा विभागको चार...
तस्बिर - एनपी पोखरा । नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी ऋषिराम बरालले कान्छी श्रीमतीको हत्या गरी आफैले पनि प्राण त्यागेका छन् । पोखराको बिरौटामा नयाँ घर बनाएर कान्छी श्रीमती भित्र्याएको पाँच वर्षमै यस्तो भयावह दुर्घटना निम्त्याएका हुन्। हिजो (सोमबार) अपरान्ह...
-केशब पन्थी ,अर्घाखाँची। अर्घाखाँची, वैशाख-२७- भगवती माध्यमिक विद्यालय कुर,शंखेटारीमा गुणस्तरीय ,बालमैत्री आधारभूत शिक्षा र डिजिटल सिकाई सम्वन्धि अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तरगत सन्धिखर्क नगर पालिका द्वारा संचालित एकदिने कार्यक्रममा अभिभावकहरुलाई बालमैत्री...
जाजरकोट, २७ चैत । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष बीरेन्द्र शाहीले कार्यालय समयमा गाउँपालिकाको योजना शाखामा प्रवेश गरेर कम्प्युटर तोडफोड गरेका छन् । मदिरा सेवन गरेर योजना शाखामा गएका शाहीले योजना शाखामा जडान गरेको कम्प्युटर तोडफोड गर्दा क्षती भएको प्रहरीले जनाएको छ...
काठमाडौं, १६ बैशाख । हुलाकी राजमार्ग केन्द्रित जनतासँगको माओवादी तराई–मधेस जागरण अभियानको क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको टिमले सुदूरपश्चिम अछामी समुदायको परम्परागत परिकार खाजाको रूपमा स्वाद चाखेको छ। खाजामा विशेषगरी अछामीहरूको पहिचान झल्काउने परिकार भक्सी...
नयाँदिल्ली – भारत र पाकिस्तान दुवैले एक अर्कालाई युद्ध विराम भङ्ग गरेको आरोप लगाएका छन्। भारतीय विदेशमन्त्री विक्रम मिस्रीले भारत अधीनस्थ काश्मीरमा विस्फोटको आवाज सुनेको बताए। उनले बारम्बार युद्ध विराम उल्लङ्घन भएको आरोप समेत लगाए। त्यसको केही समयपछि नै पाकिस्तानी विदेश मन्त्रीले आफूहरू युद्ध विरामको पक्षमा अडिग रहेको बताउँदै भारतले कुनै स्थानमा उल्लङ्घन गरेको आरोप लगाए। यी दुई देशबीच पछिल्लो...
सिडनी, २७ बैशाख । अस्ट्रेलियाका पूर्व स्पिनर स्टुअर्ट म्याकगिललाई अदालतले कोकिन सम्झौता गरेको अभियोगमा सजाय सुनाएको छ । अदालतले उनलाई जेल सजायको सट्टा सामुदायिक सेवा गर्न आदेश दिएको हो । डाउनिङ सेन्टर जिल्ला अदालतमा सुनुवाइका क्रममा पूर्व टेस्ट कप्तान स्टिभ वाले उनलाई सहयोग गरेका थिए तर पनि उनले सजायँ पाए । गत मार्च २०२५ मा म्याकगिल १ किलोग्राम कोकेन मुद्दामा निर्दोष भए पनि अप्रिल २०२१ मा उनी उही कोकेन आपूर्ति मामिलामा दोषी पाइएको हो । सोही मुद्दामा शुक्रबार अदालतले उनलाई यस्तो सजाय सुनाएको हो । अस्ट्रेलियाका पूर्व लेग स्पिनर स्टुअर्ट म्याकगिललाई अप्रिल २०२१ मा एक किलो कोकिन बेचेको आरोप...