शितगंगा बहुउद्देश्यीय सहकारी संस्थाको प्रारम्भिक साधारण सभा सम्पन्न (तस्बिर सहित)

शितगंगा बहुउद्देश्यीय सहकारी संस्थाको प्रारम्भिक साधारण सभा सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ३ ठाडामा शितगंगा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ । 


शितगंगा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आज प्रारम्भिक साधारण सभा सम्पन्न भएको हो ।


साधारण सभा पुर्ब मन्त्री कुमार बेल्बासे, नेपाल  सरकारका सह सचिब भिष्म कुमार भुसाल, उप सचिब बिष्णु राज बेल्बासे, उपसचिव मिना पौडेल, सहकारीका अध्यक्ष सालिकराम अधिकारी लगायतका अतिथिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।    

अन्य समाचारहरु