हंसपुरको बामरुकमा ७ बर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

हंसपुरको बामरुकमा  ७ बर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ
२०७९ ज्येष्ठ १६, सोमवार मा प्रकासित


२०७९ ज्येष्ठ १६, सोमवारमा प्रकासित
अर्घाखाँचीडट्कम संवाददाता 

हंसपुर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–७  हंसपुरको बामरुकमा ७ बर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना  पक्राउ परेका छन् ।

 हंसपुरको बामरुक निवासी ३५ वर्षीय कमल महतलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार महतले बालिकालाई फकाएर पसलमा मिठाई किनिदिएर नजिकैको गोठमा लगी शुक्रबार बलात्कार गरेका  थिए ।

 प्रहरी निरीक्षक शंकर खड्काका अनुसार आरोपित महतलाई अहिले नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ ।

अन्य समाचारहरु