कति राम्रो अर्घाखाँची (प्रकासित मिती: २०६६ माघ १०)

(प्रकासित मिती: २०६६ माघ १०)

मुमा राम गैरे
नुवाकोट गाबिस वार्ड न-४ चिउरामाटी माझाघर हाल- दोहा, कतार

कति राम्रो अर्घाखाँची
हरियाली त्यसैमाथि
उत्तरतिर अर्घा अनि दक्षिणतिर खाँची
बागी खोला सलसल बग्यो
छिर्लिङ खोला कलकल
सीत खोला खलखल गर्‍यो
अर्घा अनी खाँची बीच
चुत्रबेँसी,सन्धिखर्क
कुरबाट हेर्दाखेरी झनै राम्रो रैछ
मनको कुरा पुराइदिने
सुपाकी देउरालीमाइ
आफु सात समुन्द्रपरी
घरपरिबारलाई रक्षागरे है
त्यस्तो राम्रो गाउँघर छोडि
प्रदेश पस्न लेखेको रैछ
कुरबाट पारी हेर्दा
मेरो चिउरामटी गाउँ
सधैंभरी परिवारसंगै
जिवनभर रमाउन पाउ
शिरभर सबैदिइ
सबै भगवान माथि
आफ्नै गाउँ आफ्नै ठाउँ
रमाइलो लाग्छ सँधै