सन्धिखर्क नगरपालिका - ४ मा कांग्रेसका कृष्ण प्रसाद श्रेष्ठ ठाकुरको प्यानल विजयी

सन्धिखर्क  नगरपालिका - ४ मा कांग्रेसका कृष्ण प्रसाद श्रेष्ठ ठाकुरको प्यानल विजयी

अर्घाखाँचीडट्कम संवाददाता  

अर्घाखाँची जिल्ला सन्धिखर्क  नगरपालिका वार्ड न. ४ को वार्ड अध्यक्ष पदमा नेपाली कांग्रेसका कृष्ण प्रसाद श्रेष्ठ (ठाकुर )सहितको सम्पुर्ण प्यानल विजयी भएको छ । 

मत परिणाम
रूख : ८१०
सुर्य : ३३१

अन्य समाचारहरु