धादिङमा चट्याङ लागेर दुई जनाको मृत्यु

धादिङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
 
गएराति परेको चट्याङ लागेर धादिङ महादेवस्थान गाविसको भैंसे गाउंका ६५ वर्षिय तोकबहादुर गुरुङ र ४५ वर्षिय दीपबहादुर मगरको मृत्यु भएको हो ।
 
चट्याङ लागेर अन्य दुई जना घाइते भएका छन् । 

अन्य समाचारहरु