अर्घाखाँचीमा गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम मनाउने निर्णय

गणेश खनाल

सन्धिखर्क, अर्घाखाँची  । गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम मनाउने निर्णय गरिएको छ । 

जेठ १४ गते विहान कर्मचारी,राजनितीक दल र पत्रकार विच मैत्रीपुर्ण भलिवल हुने भएको छ । त्यस्तै १५ गते विहान सन्धिर्खक नगरपालीकामा प्रभातफेरी,शान्ति बगैचामा प्रवचन कार्यक्रम र जिल्ला अपस्ताल अर्घाखॉचीमा रहेका विरामीलाई फलफु वितरण गर्ने निर्णय भएको छ । साथै तिनै दिन जिल्ला भर मैनवक्ति प्रज्जवन गर्ने गणतन्त्र मुल समाहरो समितीलेका गरेको छ । 

स्थानीय विकास अधिकारी हेमराज भुसालको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख जिल्ला अधिकारी,राजनितीक दलका शिर्ष नेता,विभिन्न सरकारी निकायमा प्रमुख सञ्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु