खिदिममा स्वास्थ्य संस्थाबाट सम्पादित सेवाहरु सम्बन्धी अनुशिक्षणको कार्यक्रम सम्पन्न

खिदिममा स्वास्थ्य संस्थाबाट सम्पादित सेवाहरु सम्बन्धी अनुशिक्षणको कार्यक्रम सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 

खिदिम, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ३ खिदिममा स्वास्थ्य संस्थाबाट सम्पादित सेवाहरुको तथ्यांकको भेरिफिकेसन, गुणस्तरबारे छलफल  र  तत सम्बन्धी अनुशिक्षणको कार्यक्रम सम्पन्न भएको छ । 


खिदिममा बिहीवार स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीसँग आर्थिक वार्ड २०७७/७८ मा स्वास्थ्य संस्थाबाट सम्पादित सेवाहरुको तथ्यांकको भेरिफिकेसन, गुणस्तरबारे छलफल  र  तत सम्बन्धी अनुशिक्षणको कार्यक्रम सम्पन्न भएको हो । 

अन्य समाचारहरु