हंसपुरको लोहोरीमा हिउँ खेल्नेहरुको भीड (फोटो फिचर)

हंसपुरको लोहोरीमा हिउँ खेल्नेहरुको भीड (फोटो फिचर)


बसन्त खड्का, दीपेन्द्र पौडेल 

हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । हिउँ परेर सेताम्य भएको अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ६ हंसपुरको लोहोरीमा हिउँ खेल्नेहरुको भीड लागेको छ । 


हंसपुरको लोहोरीमा बिहिवार र शुक्रवार परेको हिउँ खेल्नेहरुको भीड लागेको हो । अहिले प्राकृतिकरुपमा पनि मनोरम छ ।


अन्य समाचारहरु