पाणिनी गाउँपालिकामा कांग्रेसबाट पुन: अध्यक्ष र उपाध्यक्षमा दुबै जना गौतमको उम्मेदवारी

पाणिनी गाउँपालिकामा कांग्रेसबाट पुन: अध्यक्ष र उपाध्यक्षमा दुबै जना गौतमको उम्मेदवारी

अर्घाखाँचीडट्कम संवाददाता 

पाणिनी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको अर्घाखाँची पाणिनी गाउँपालिकामा नेपाली कांग्रेसका अच्युत गौतमले अध्यक्ष र उपाध्यक्षमा लक्ष्मी गौतमले उम्मेद्धारी दर्ता गराउनुभएको छ । दुबै जना २०७४ सालको निर्बाचनमा अध्यक्ष र उपाध्यक्षमा निर्बाचित हुनुभएको हो ।


फेरी पनि जनभावना अनुसार आफुहरुले उम्मेदवारी दिएको बताईएको छ ।सोमबार दिउँसो उम्मेद्धारी दिएको बताईएको छ ।

अन्य समाचारहरु