क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सरकारको प्राथमिकतामाः उर्जामन्त्री

अर्थतन्त्रमा सुधार ल्याउन बजेटमार्फत धेरै नीतिगत सुधार गरिएको छः अर्थमन्त्री 

खर्ब भन्दा बढी बजेट पाउने चार मन्त्रालय, शिक्षा पहिलो र गृह दोस्रोमा

गाजा युद्दको ६ सय दिन पुरा, ५४ हजार बढी मृत्यु, लाखौं भोकमरीमा

सामाजिक सुरक्षा भत्तामा १ खर्ब ९ अर्ब बजेट विनियोजन

११ डिआइजीको सरुवा, को कहाँ?

  काठमाडौं - हालसालै बढुवा भएका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा तथा व्यवस्थापन गरिएको छ। प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले शुक्रबार हालै बढुवा भएका डिआइजीहरूको सरुवा गरेको हो। सरुव अनुसार सुदर्शन कोइराला विशेष ब्युरोमा पदस्थापन भएका...

जिल्ला समाचार

कपिलवस्तुकाे विजयनगरमा मन्तव्यकला, नेतृत्व विकास, उद्यमशीलता, सकारात्मक साेँच र महिला अधिकार प्रशिक्षण (तस्बिर सहित )

  -धर्मेन्द्र कुमार कुर्मी। कपिलवस्तु - कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा मन्तव्यकला, नेतृत्व विकास, उद्यमशीलता, सकारात्मक साेँच र महिला अधिकार विषयक दुई दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत प्रशिक्षण तालिम सुरु भएको हाे । गाउँपालिकाकाे आयाेजना र...

विश्व समाचार

ट्रम्पको कर नीति: भारतवाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बृद्दी

  काठमाडौं, १६ जेठ । एप्पलले अब भारतमा आईफोन निर्माणलाई तीव्र गतिमा विस्तार गरिरहेको छ र यसको प्रभाव अहिले प्रस्ट देखिन थालेको छ। एक नयाँ रिपोर्टका अनुसार अप्रिल महिनामा मात्रै भारतबाट अमेरिका पठाइएका आइफोनको संख्यामा ७६ प्रतिशतले वृद्धि भएको छ...

English News

खिल्जी बस दुर्घटनाका घाइते सहित चार जना प्रहरी हीरासतमा ? आखिर कीन ,

खिल्जि बस दुर्घटनाका घाइते नै  प्रहरी हीरासतमा ?  आखिर कीन , अर्घाखाँची डटकम् । २०८१ साल कात्तिक १९ गते भु.न.पा  वडा न. छ खिल्जी मा भएको  दर्दनाक बस दुर्घटनामा घाइते भएका प्रकास दाई लगायतका चार जना युवाहरुलाई प्रमुख जिल्ला अधिकारीको कार्यकक्षको टेबल र ढोका हानी शान्ति सुरक्षामा खलबल पुराएको साथै अराजक  गतिविधि गरेको आरोपमा दुई महिना १२ दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका–६ का प्रकाश बेल्वासे,...

प्रदेश समाचार

कञ्चनजंघा खुल्ला नकाउट क्रिकेट प्रतियोगिता: आयोजक र ढुकुरपानी विजयी

  पथरी- कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिको आयोजनामा जारी प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगितामा सोमबार भएको पहिलो खेलमा आयोजक टोली विजयी भएको छ भने दोस्रो खेलमा ढुकुरपानी क्रिकेट क्लब विजयी भएको छ। सलकपुर क्रिकेट क्लबलाई आयोजकले १४३ रनको विशाल अन्तरले पराजित...

हातमा मेहंदी, नाकमा नथिया र पाउजु लगाएकी नवविवाहिताको हत्या भएको आशंका

  सञ्जय मिश्रा रौतहट १६ जेठ। रौतहटमा हातमा मेहंदी, नाकमा सुनको नथिया,गोडामा चाँदीको पाउनु लगायत बिभिन्न किसिमका गहना लगाएकी, श्रृंगारबाट सजिएको एक महिलाको हत्या भएको आशंका गरिएको छ। फिक्का हरीयोमा सेतो बुट्टा भएको कुर्ती सुरूवाल लगाएको, दुबै खुट्टामा सेतो धातु...

प्रधानमन्त्रीले गरे धुलिखेलमा ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास

  काभ्रेपलाञ्चोक, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ट्रमा एण्ड इमर्जेन्सी सेन्टर भवनको आज शिलान्यास गरेका छन । नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तरर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारी अनुसार जापान...

राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा थेबे विजयी

  पोखरा । क्षितिज थेबे राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा निर्वाचित भएका छन् । पोखरामा सम्पन्न  युवा संघको १०औँ महाधिवेशनमा भएको निर्वाचनमा थेबेले आफ्ना प्रतिष्पर्धी सुमन पुरीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । थेबेले ७९६ मत प्राप्त गरेका छन्...

कपिलवस्तुकाे विजयनगरमा मन्तव्यकला, नेतृत्व विकास, उद्यमशीलता, सकारात्मक साेँच र महिला अधिकार प्रशिक्षण (तस्बिर सहित )

  -धर्मेन्द्र कुमार कुर्मी। कपिलवस्तु - कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा मन्तव्यकला, नेतृत्व विकास, उद्यमशीलता, सकारात्मक साेँच र महिला अधिकार विषयक दुई दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत प्रशिक्षण तालिम सुरु भएको हाे । गाउँपालिकाकाे आयाेजना र...

दैलेखको पेट्रोलियम पदार्थको उत्खनन आफनै पालामा सुरू भएको प्रचण्डको दावी

  दैलेख, ५ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागी भई स्थानीय सरोकारवालासँग विकास र समृद्धिका विषयमा विमर्श गरेका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समिति, दैलेखको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष...

बोगटान-फुड्सिलमा पठन संस्कृतिको विकासका लागि मातृभूमि महोत्सव हुँदै

  काठमाडौं । डोटीको बोगटान-फुड्सिल गाउँपालिकाले बोगटान-फुड्सिल समृद्ध अभियानअन्तर्गत मातृभूमि महोत्सवको आयोजना गर्ने भएको छ। पालिकाले जेठ १६ मा पहिलो पटक पठन संस्कृतिको विकासका लागि उक्त महोत्सव गर्न लागेको हो। अध्यक्ष कमल गड्सिलाले बोगटान-फुडसिल क्षेत्रको कला, साहित्य र संस्कृतिको संरक्षण,...

प्रवास समाचार

इन्डियन प्रिमियर लिग (आईपीएल) : गुजरातलाई पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश

  गुजरात टाइटन्सलाई पराजित गर्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। शुक्रबार राति भएको खेलमा मुम्बइसँग २० रनले पराजित भएपछि गुजरात उपाधि दौडबाट बाहिरएको हो। गुजरातले अब फाइनल प्रवेश गर्न दोस्रो क्वालिफायरमा पञ्जाव किंग्सविरुद्ध खेल्नेछ। पञ्जाव पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैग्लुरुसँग ८ विकेटले पराजित भएको थियो। दोस्रो क्वालिफायर खेल आइतबार हुनेछ। मुम्बइले दिएको २...

खेल

इन्डियन प्रिमियर लिग (आईपीएल) : गुजरातलाई पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश

  गुजरात टाइटन्सलाई पराजित गर्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। शुक्रबार राति भएको खेलमा मुम्बइसँग २० रनले पराजित भएपछि गुजरात उपाधि दौडबाट बाहिरएको हो। गुजरातले अब फाइनल प्रवेश गर्न दोस्रो क्वालिफायरमा पञ्जाव किंग्सविरुद्ध खेल्नेछ। पञ्जाव पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैग्लुरुसँग ८ विकेटले पराजित भएको थियो। दोस्रो क्वालिफायर खेल आइतबार हुनेछ। मुम्बइले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ८ रन मात्र बनाउन सक्यो। गुजरातका लागि ओपनर साइ सुदर्शनले सर्वाधिक ८० रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन्। उनले ४९ बलमा १० चौका र १...