पाणिनी गाउँपालिकामा एमालेका टेक राज न्यौपानेको अग्रता

पाणिनी गाउँपालिकामा एमालेका  टेक राज न्यौपानेको अग्रता

अर्घाखाँचीडट्कम संवाददाता 

पाणिनी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा एमालेका  टेक राज न्यौपानेले अग्रता लिइरहेका छन् ।

यस्तो छ पछिल्लो मत परिणाम:-  

पाणिनी गाउँपालिका
प्रमुख
टेक राज न्यौपाने सुर्य - ५४९३
अच्युत रुख- ५०९८

अन्य समाचारहरु