जिल्ला अस्पताल अर्घाखाँचीका प्रवक्ता श्री डा.जगदीश शर्मा ज्युद्वारा दशैं,तिहार र छठ-२०७८को शुभकामना
२०७८ आश्विन २५, सोमवार मा प्रकासित
जिल्ला अस्पताल अर्घाखाँचीका प्रवक्ता श्री डा.जगदीश शर्मा ज्युद्धारा विजया दशमी, तिहार र छठ पर्व २०७८ को शुभकामना !!!
जिल्ला अस्पताल अर्घाखाँचीका प्रवक्ता श्री डा.जगदीश शर्मा ज्युले महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७८ को अवसरमा सम्पूर्ण जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।