कांग्रेस अर्घाखाँचीका सभापति श्री बिष्णु खनाल "मुस्कान" ज्युद्वारा दशैं,तिहार- छठको शुभकामना

कांग्रेस अर्घाखाँचीका सभापति श्री बिष्णु खनाल

नेपाली कांग्रेस जिल्ला अर्घाखाँचीका सभापति श्री बिष्णु प्रसाद खनाल मुस्कान ज्युद्वारा
विजया दशमी, तिहार र छठ पर्व २०७७ को शुभकामना।


नेपाली कांग्रेस जिल्ला अर्घाखाँचीका सभापति श्री बिष्णु प्रसाद खनाल मुस्कान ज्युले महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७७ को अवसरमा  सम्पूर्ण पार्टी कार्यकर्ता, राजनीतिक पार्टी,  जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  अर्घाखाँचीडट्कम

अन्य समाचारहरु