सन्धिखर्कमा हरिबोधिनी एकादशीको अवसरमा भोली सोमबार सार्वजनिक विदा

सन्धिखर्कमा हरिबोधिनी एकादशीको अवसरमा भोली सोमबार सार्वजनिक विदा


अर्घाखाँचीडट्कम संवाददाता  

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा हरिबोधिनी एकादशीको अवसरमा भोली  कार्त्तिक २८ गते सोमबार सार्वजनिक विदा दिईएको छ । 


सन्धिखर्क नगरपालिकाले आईतबार एक सुचना जारी गर्दै हरिबोधिनी एकादशीको अवसरमा भोली  कार्त्तिक २८ गते सोमबार सार्वजनिक विदा दिईएको हो ।

सन्धिखर्क नगरपालिकाले जारी गरेको सुचना अनुसार नगर कार्यालय, यहाँका सम्पूर्ण वार्ड कार्यालय, शैक्षिक संस्थाहरु सबै बन्द रहनेछन् ।  

अन्य समाचारहरु