मालारानी गाउँपालिकाका ९ स्थलका क्वारेन्टाइनमा ३२० जना पुगे,आज ९७ जना थपिए

मालारानी गाउँपालिकाका ९ स्थलका  क्वारेन्टाइनमा ३२० जना पुगे,आज ९७ जना थपिए

अर्घाखाँचीडट्कम संवाददाता 

खनदह, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाका स्थानिय तहका ९ स्थलका क्वारेन्टाइनमा भारतबाट आएका ३२० जनालाई व्यवस्थापना गरिएको छ ।

मालारानी गाउँपालिकाका स्थानिय तहका ९ स्थलका क्वारेन्टाइनमा भारतबाट आएका ३२० जनालाई व्यवस्थापना गरिएको हो  । आज आईतबार फेरि ९७ जना थपिएर ३२० जना भएका हुन् ।  

यस्तै अहिले मालारानी गाउँपालिकाका ९ तहका क्वारेन्टाइनमा बेड संख्या ४०६ रहेको छ । 

अन्य समाचारहरु