भुमिकास्थानमा माओवादी केन्द्रले धमाधम उम्मेदवार चयन गर्दै, वार्ड ४ मा कुलराज बन्जाडेको उम्मेद्बारी

भुमिकास्थानमा माओवादी केन्द्रले धमाधम उम्मेदवार चयन गर्दै, वार्ड ४ मा कुलराज बन्जाडेको उम्मेद्बारी

अर्घाखाँचीडट्कम संवाददाता 

धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा नेकपा माओवादी केन्द्रले आफ्ना उम्मेदवारहरु धमाधम चयन गरेको छ । 

आगामी बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनका लागि भुमिकास्थान नगरपालिकामा नेकपा माओवादी केन्द्रले आफ्ना उम्मेदवारहरु धमाधम चयन गरेको हो ।

यस्तै भुमिकास्थान नगरपालिका वार्ड नम्बर ४ मा माओवादी केन्द्रले वार्ड अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । जसमा कुलराज बन्जाडे सर्वसम्मत उम्मेदवार चयन गरिएको हो ।  

अन्य समाचारहरु