हार्दिक श्रदान्जली

 हार्दिक श्रदान्जली

प्रगतिशिल मन्चको सचिब तथा मैदान गाउँ कमिटीका कलाकार तथा गायिका करुणा घिमिरेको अल्प आयुमा भएको असमायिक निधन प्रति हार्दिक भावपूर्ण श्रद्धात्र्जली एवम चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हाम्रो भावपूर्ण समबेदना छ ।
 
जन्म:२०५० साल असार ,
मृत्‍यु:२०६८ बैशाख १६ गते
(२०६८ सालको एस.एल.सी मा जाचमा सहभागी भएकी थिइन )
बुवा नाम: राम प्रशाद घिमिरे
आमाको नाम: सिता घिमिरे   
 
समबेदना दिनेहरुमा

अध्यक्ष डिल्ली राज घिमिरे, उपाध्यक्ष हेमनाथ घिमिरे
कोषादध्यक्ष हिमाल घिमिरे तथा सम्पूर्ण क्लब परिवार, मैदान- ७ उपल्ला मसिना,  मैदान गाबिस अर्घाखाँची नेपाल

अन्य समाचारहरु