धारापानीको श्री सिद्धार्थ आधारभुत विधालयको गेट शिलान्यास कार्यक्रम सम्पन्न (तस्बिरहरु)

धारापानीको  श्री सिद्धार्थ आधारभुत विधालयको गेट शिलान्यास कार्यक्रम सम्पन्न  (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  भुमिकास्थान नगरपालिका  वार्ड नम्बर ३ धारापानीमा रहेको  श्री सिद्धार्थ आधारभुत विधालयको गेटको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।


धारापानीको श्री सिद्धार्थ आधारभुत विधालयको निर्माण हुने गेटको आज शनिवार शिलान्यास कार्यक्रम सम्पन्न भएको हो । 


गेटको शिलान्यास वार्ड अध्यक्ष बालकृष्ण बन्जाडेले गर्नुभएको थियो ।  

भुमिकास्थान नगरपालिकाको ९ औ नगर सभा तथा वार्ड नम्बर ३ कार्यालयको आ.ब.२०७८/०७९ को वार्ड परिषदबाट १ लाख ५० हजार बिधालयको गेट निर्माण कार्यको लागि बिनियोजित गरिएको थियो । 

अन्य समाचारहरु