गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले नेपालमा कम्पनी खोल्न सक्ने, विदेशी लगानीका रूपमा अनुमति लिनु नपर्ने। काठमाडौं, पुस २७ : सरकारले सार्वजनिक सेवामा हुने झन्झट हटाउन केही कानुनहरू संशोधन गर्ने अध्यादेश ल्याएको छ। शुक्रबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले...
-हृदय भुसाल अर्घाखाँची । सन्धिखर्क - सहकारी संस्थालाई अव सामुहिक उत्पादन कार्यमा जोडी आर्थिक बिकास र समृद्धिको अभियानमा लाग्नुपर्ने प्रतिनिधी सभा सदस्य बिजुला रायमाझीले बताईन् । सांसद रायमाझीले जिल्ला संहकारी संघ अर्घाखाँचीको १२ औँ साधारण सभाको शुक्रवार सन्धिखर्कमा उद्घाट्न...
कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु : कोइराला धनगढी - नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्। शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका नौ वटै जिल्लाका नेता-कार्यकर्तालाई भेटघाट गरेका छन्। भेटघाटका क्रममा त्यहाँका नेता-कार्यकर्ताले भावी पार्टी सभापति भन्दै कोइरालालाई हौसला दिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको आधार क्षेत्रमा पुगेर कोइरालाले अबको निर्वाचनमा कांग्रेसलाई एक्लै...
विराटनगर - विराटनगर महानगरपालिकाका मेयर चुरोटका अम्मली हुन्। उनीमा दिनमा एउटा सिंगै बट्टा चुरोट सेवन गर्नेसम्मको बानी छ। यदाकदा चुरोट सेवन छोडेको बताउने गरे पनि उनले त्यो अम्मल पूर्णरूपमा छोडेका भने छैनन्। तर, उनी आफ्नो नगरमा सूर्तीजन्य पदार्थको सेवन...
विगत पाँच दिनदेखि अविरल रूपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित भएको छ। लगातारको चिसो वायुले तराईका जिल्लामा दैनिक रूपमा जाडो बढेको बढ्यै भएपछि जनजीवन प्रभावित भएको हो। निरन्तरको चिसो कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र...
काठमाडौं, २६ पुस २६ । काठमाडौँ महानगरपालिकाकाको शिक्षा विभागले ७२० जना शिक्षकका लागि विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ्यक्रम विषयमा तालिम आयोजना गर्ने भएको छ । ‘टिचर कलेज कार्यक्रम’अन्तर्गत शिक्षकहरुको क्षमता विकास गराएर यसबाट प्राप्त...
पोखरा, २६ पुस । सहकारी ठगीमा पक्राउ परेकी लिला पछाइ छुटेकी छिन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लिला पछाईं ३७ लाख धरौटी बुझाएर आज छुटेकी हुन । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका...
-हृदय भुसाल अर्घाखाँची । सन्धिखर्क - सहकारी संस्थालाई अव सामुहिक उत्पादन कार्यमा जोडी आर्थिक बिकास र समृद्धिको अभियानमा लाग्नुपर्ने प्रतिनिधी सभा सदस्य बिजुला रायमाझीले बताईन् । सांसद रायमाझीले जिल्ला संहकारी संघ अर्घाखाँचीको १२ औँ साधारण सभाको शुक्रवार सन्धिखर्कमा उद्घाट्न...
काठमाडौं । हुम्लाको सार्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायासहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । मंगलबार विशेष अदालतले यस मुद्दाका अन्य चार आरोपीलाई भने सफाइ दिएको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र रामबहादुर...
कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु : कोइराला धनगढी - नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्। शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका नौ...
काठमाडौं, २७ पुस । के तपाईंलाई थाहा छ कि पृथ्वीको मौसम र वायुमण्डलको सबैभन्दा पुरानो प्रमाण अब बरफको टुक्रामा बन्द छ । हो, वैज्ञानिकहरूले करिब १२ लाख वर्ष पुरानो बरफको अहिलेसम्मकै पुरानो नमूना पत्ता लगाएका छन् । यो बरफ अन्टार्कटिकाको गहिरो बरफको तहबाट निकालिएको हो र यस अनुसन्धानले विश्वभरको जलवायु परिवर्तन, हिमयुग परिवर्तन र पृथ्वीको पुरातन वायुमण्डल बुझ्न मद्दत...
काठमाडौं । श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका-१३ को संयुक्त आयोजनामा दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता आजदेखि सुरु हुने छ। प्रतियोगितामा ३० टिमको सहभागिता रहने छ। आयोजक क्लबका अध्यक्ष निरज खड्काले जनाएका अनुसार एट ए साइड स्वरुपमा हुने प्रतियोगितामा सहभागी टिमले ४० वर्षमाथिका ४, ४५ वर्षमाथिका ३ र ५० वर्षमाथिका १ खेलाडी समावेश गर्नु पर्ने छ। विजेताले २ लाख तथा उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन्। उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र ‘म्यान अफ द सिरिज’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ। प्रतियोगिताको पहिलो दिन ५ खेल हुनेछ। पुस २९ गतेसम्म चल्ने प्रतियोगिताका...