पालीकी एक महिलाको कोरोना संक्रमणका कारण निधन

पालीकी एक महिलाको कोरोना संक्रमणका कारण निधन


अर्घाखाँचीडट्कम संवाददाता 

पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ८ पालीकी एक महिलाको कोरोना संक्रमणका कारण निधन भएको छ । 

पाली

पालीकी महिलाको शनिबार कोरोना संक्रमणका कारण निधन भएको हो । उनिको काठमाडौंमा मृत्युु भएको थियो ।  

अस्पतालमा उपचाररत उनलाई ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो । कोरोना संक्रमण भएकी ति महिलालाई जिल्ला अस्पतालमा थप उपचारका लागि काठमाडौं लगिएको थियो । 

योसँगै काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ७७ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २४  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १३,     मालारानी गाउँपालिकामा १३,       पाणिनी गाउँपालिकामा ९   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।

शनिबारको जिल्लामा कोरोना विवरण यस्तो छ: 

अन्य समाचारहरु