पत्थरकोट हुँदै पैदल आएका वाङ्लाका ८,अर्घाका २ जनालाई स्थानिय क्वारेन्टाइनमा पठाईयो

पत्थरकोट हुँदै पैदल आएका वाङ्लाका ८,अर्घाका २ जनालाई स्थानिय क्वारेन्टाइनमा पठाईयो

अर्घाखाँचीडट्कम संवाददाता 

आटिकापाटा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं ५ वाङ्लाका ८ जना र ९ अर्घाका २ जना गरी ११ जना भारतबाट आएकालाई स्थानिय वार्डको क्वारेन्टाइनमा व्यवस्थापना गरिएको छ । 


नगर उपप्रमुख ठाकुर कुमार वि.कको पहलमा भारतका विभिन्न ठाउँवाट सन्धिखर्क भित्रिएकाहरुलाई गाडीकाे व्यवस्थापन गरि आटिकापाटा र फुदवाङको बिचमा पर्ने औल्लाखाेलाबाट सम्बन्धित वार्डमा पठाईएको थियो । 


उनिहरु उनिहरु  पत्थरकोट हुँदै पैदल आएका थिए । 

अन्य समाचारहरु