सन्धिखर्क नगरपालिकामा मतगणना शुरु गर्ने तयारी

सन्धिखर्क नगरपालिकामा मतगणना शुरु गर्ने तयारी

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना सकेसम्म आज गर्ने नत्र भोलि बिहान ८ बजेबाट शुरु हुने भएको छ । 

मतपेटिका मतगणना स्थलमा आईपुगेकोले मतगणना सकेसम्म आज गर्ने नत्र भोलि बिहान ८ बजेबाट शुरु गर्ने तयारी गरिएको छ । 

मतगणनाको लागि सर्बदलिय बैठक बस्दैछ । 

अन्य समाचारहरु