वैशाखयता मुलुकका विभिन्न भागमा बाढी-पहिरोका कारण ४७ जनाको मृत्यु, १६ जना बेपत्ता

गृहमन्त्री शक्तिबहादुर बस्नेतले गत वैशाखयता मुलुकका विभिन्न भागमा बाढी-पहिरोका कारण ४७ जनाको मृत्यु भएको र १६ जना बेपत्ता भएको बताएका छन् ।

व्यवस्थापिका-संसदको शुक्रबारको बैठकमा सार्वजनिक महत्वको विषयमा जानकारी गराउनेक्रममा उनले यो अवधिमा बाढी-पहिरोमा परी ५७ जना घाइते भएको बताए ।

बाढी

अन्य समाचारहरु